फिल्मकर्मीलाई सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०

फिल्मकर्मीलाई सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०

बोर्डले सामाजिक÷शासकीय रूपान्तरणमा योगदान पु¥याएवापत भन्दै कलाकारहरू मदनकृष्ण श्रेष्ठ, मिथिला शर्मा, मुकुन्दकिशोर भट्टराई, रेखा थापा र दीपाश्री निरौला, पत्रकार विजयरत्न तुलाधर, लेखक तथा निर्देशक दयाराम दाहाल, मीनबहादुर भाम र मनोज पण्डित, निर्माता श्याम सापकोटा तथा चलचित्रकर्मी कल्याण कोष सञ्चालन समितिलाई सांस्कृतिक रूपान्तरण पुरस्कार २०८० बाट पुरस्कृत गरेको हो।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फिल्मकर्मीहरूलाई पुरस्कारका साथमा २५ हजार रुपिया“ प्रदान गरेकी थिइन्। कार्यक्रममा अभिनेत्री तथा निर्मात्री रेखा थापा भने सरिक भइनन्।

चलचित्र विकास बोर्डद्वारा संविधानसभाका अवसरमा मंगलबार चावहिल सरस्वतीनगरस्थित बोर्डको हलमा आयोजित कार्यक्रमका बीच सांस्कृतिक रूपान्तरण पुरस्कार २०८० ग्रहण गरिसकेपछि फिल्मकर्मीहरू।

तस्वीर : रंगराज आचार्य

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *