संगीतकर्मी संघ उपत्यकाको अध्यक्षमा सागर

संगीतकर्मी संघ उपत्यकाको अध्यक्षमा सागर

राष्ट्रिय संगीतकर्मी संघ उपत्यका विशेष समितिको अध्यक्षमा गीत÷संगीतकार शिव सागर खड्का निर्वाचित भएका छन्।

समितिको तेस्रो अधिवेशनले सागरलाई अध्यक्षमा निर्वाचित गरेको हो। समितिको वरिष्ठ उपाध्यक्षमा उद्धव घिमिरे, प्रथम उपाध्यक्षमा मीरा गिरी, उपाध्यक्षमा रामप्रसाद पाठक, प्रदीप चौलागार्इं, विष्णुमाया पौडेल र देवप्रसाद साहनी, महिला उपाध्यक्ष मीरा तमाङ, महासचिव नयन सोडारी चिन्तित, उपमहासचिव विष्णुकुमार गिरी (निश्चल), सचिव यमन खनाल, रामकृष्ण विक, मानबहादुर तामाङ, भीम केसी खत्री, सहसचिव पार्वती केसी, प्रवक्ता दिलकुमार विक, कोषाध्यक्ष अमृता रायमाझी र सह–कोषाध्यक्ष शर्मिला सुनुवार निर्वाचित भएका छन्।

त्यसैगरी, सदस्यमा रूपा (कमला) राणा, सपना सुना, दिल श्रेष्ठ, रिता गुरुङ, सम्झना कुमारी पौडेल, सागर माया शेर्पा, रामचन्द्र चौलागार्इं, शान्ति पुलामी मगर र प्रमोद श्रेष्ठ निर्वाचित भएका छन्। समितिका अध्यक्ष यामबहादुर जिसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव नयन सोडारी चिन्तनले प्रगति प्रतिवेदन र आगामी कार्ययोजना तथा कोषाध्यक्ष शिव सागर खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *