तीबः को टिजर सार्वजनिक

तीबः को टिजर सार्वजनिक

सामाजिक विषयको नेवारी फिल्म तिबः मा समावेश मन छंके सुलाच्वन सः बोलको गीतको टिजर बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ। रवि सायमीको निर्देशनमा बनेको फिल्म नेपाल र अमेरिकाको हिमाली भेगमा छायाकंन गरिएको छ। सन्तान विदेश गए पछि फर्केर नआउँदा स्वदेशमा रहेका परिवार र आमा बुवामा हूने पीर चिन्तामा आधारित फिल्म ओम शंकर श्रेष्ठले लेखेका हुन्।

फिल्ममा सुशिल राजोपाध्याय, आशाकाजी थकुसंघरत्न शाक्य, सरस्वती मानन्धर,कृष्णभक्त मर्हजन,सुनिता श्रेष्ठ, मैया मुनिकार, भीमसेन रिसाल, लक्ष्मी कुमार मर्हजन, विज्ञान पक्का (चक्लेट), मञ्जिल शाक्य, अमोघविर बज्रचार्य, मन्दिरा मानन्धर, नारायणदेवी मानन्धर, गौतम दास मानन्धर, राजिव राजोपाध्याय, चिरु मर्हजन,निरज मर्हजन, भेष मर्हजन, शोभा मर्हजन, क१चन तुलाधर, सुलोचना श्रेष्ठ, सकुन्तला रानामगर, सरिता राजोपाध्याय, रोमन मानन्धर, गंगा मर्हजन, शिव मर्हजन, विष्णु मर्हजन, मनोज मर्हजन, रोमन रमन, श्रृष्टि मर्हजन, मोनिका चित्रकार, पूर्णरत्न शाक्य, हिराकाजी शाक्य, क्रिसल करिसल मर्हजन, सस्कार प्रधान, निरज प्रधान, चिरिबाबु मर्हजन, मिनवदेवी शाक्य, रेईना मर्हजन, बीरबल भूजेललगायतको अभिनय रहेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *