मुस्ताङ्गे नानी म्युजिक भिडियो सार्वजनिक
कास्की। किमी छ्योक्योङ गुरुङले निर्माण गरेको तामाङ सेलोमा आधारित मुस्ताङ्गे नानी नामक म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । गण्डकी […]
मुस्ताङ्गे नानी म्युजिक भिडियो सार्वजनिक Read More »
कास्की। किमी छ्योक्योङ गुरुङले निर्माण गरेको तामाङ सेलोमा आधारित मुस्ताङ्गे नानी नामक म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । गण्डकी […]
मुस्ताङ्गे नानी म्युजिक भिडियो सार्वजनिक Read More »
काठमाडौं । सावित्रा भण्डारीको गोलमा बंगलादेशविरुद्धको दुई खेलअन्तर्गत पहिलो अन्तर्राष्ट्रिय मैत्री खेलमा नेपालले हार टारेको छ । बिहिबार भएको खेलमा
नेपालले हार टार्यो Read More »
लन्डन, (एजेन्सी) । भारतविरुद्धको पहिलो टेस्टमा घरेलु टोली वेस्ट इन्डिजको पहिलो इनिङ १ सय ५० रनमै समेटिएको छ । ६४.३
वेस्टइन्डिज १ सय ५० रनमै समेटियो Read More »
लन्डन, (एजेन्सी) । एलिना स्विटोलीनाको विम्बल्डन टेनिस प्रतियोगितामा शानदार यात्रा सेमिफाइनलमा आएर टुंगियो । वाइल्ड कार्डमार्फत् प्रतियोगितामा प्रवेश गरेकी युक्रेनकी
स्विटोलीनालाई हराएर भोन्डरुसोभा फाइनलमा Read More »
वाशिंटन, (एजेन्सी) । मेक्सिको र पानामाले उत्तरी तथा मध्य अमेरिकाको प्रतिष्ठित फुटबल प्रतियोगिता कोनकाकाफ गोल्ड कप २०२३ को उपाधिका लागि
मेक्सिको र पानामाबीच उपाधि भिडन्त Read More »
काठमाडौं । नेपाल पुलिस क्लबले सातौ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग प्रतियोगितामा दोस्रो स्थानमा उक्लिएको छ
आर्मीलाई हराएर पुलिस दोस्रो स्थानमा Read More »
सद्मेबाजीको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकार पाँच हजार रुपियाँ धरौटीमा
सट्टेबाजीको अभियोग लागेका कलाकार धरौटीमा रिहा Read More »
जिल्ला अदालत काठमाडौंले अभिनेत्री साम्राज्ञी शाह र अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीबीचको मुद्दामाथि बुधबार फैसला गरेको छ।
साम्राज्ञीविरुद्धको भुवनको मुद्दामा दाबी नपुग्ने अदालतको फैसला Read More »
आज शुक्रबार अल नेपाल रिलिजमा आउने फिल्म बगानले बुधबार राजधानीमा आयोजित प्रिमियर शोमा प्रशंसा पाएको छ। नयाँ बानेश्वरको आईप्लेक्स मलस्थित
बगानले प्रिमियरमा पायो प्रशंसा Read More »
ढाँचा साहित्यमा नौलो कोबाट कसरी छि¥यो ? हाइकु तान्का जमेका छन् नेपालीपन मासियो प्रश्नमाला वधुशिक्षा सिकाऊँ कसरी पुुरा बिर्खे टोपी
के गर्नु छन्दका कुरा Read More »
काठमाडौं । बंगलादेशसँगको दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलको श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १-१ बराबरी खेलेको छ
नेपाल-बंगलादेशबीचको खेल बराबरी Read More »
काठमाडौं । विश्वप्रसिद्ध ५५ सन्तहरुको जीवनी संकलित पुस्तक साहित्यकार तथा योगाचार्य उद्धवप्रसाद भट्टराईले बिहीबार सार्वजनिक गर्नुभएको छ । नेपालका प्रथम
विश्वप्रसिद्ध सन्तहरुको जीवनी बजारमा Read More »
काठमाडौं । टिपटप हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबले जारी सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब
हेल्प नेपोल र आर्मीको रोमाञ्चक जित Read More »
लन्डन, (एजेन्सी) । सर्बियाका नोभाक जोकोभिच विम्बल्डन टेनिस प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । जोकोभिच क्वार्टरफाइनलमा रुसका एन्ड्री रुबलेभलाई चार सेटमा
जोकोभिच कीर्तिमानतिर अघि बढ्दै Read More »
अभिनेत्री सुरक्षा पन्त नेपाली रजतपटमा छोटो समयमै स्थापित बन्न सफल नाम हुन्। फिल्म अझै पनिबाट ठूलो पर्दाको फिल्ममा डेब्यु गरेकी
सुरक्षाको एसएलसी अनुभव र सुझाव Read More »
कृष्णउदास खनाल, वीरगञ्ज । कोरोना कालमा अर्थतन्त्र नराम्रोसँग थला परेपछि त्यसको असर नेपाली सिने क्षेत्रमा पनि परेको छ। नेपाली सिनेमाको
मधेसमा अझै तंग्रिन सकेन फिल्म Read More »
पोखरा । ख्यातिप्राप्त अभिनेता तथा रंगकर्मी सरोज खनालको डेब्यु निर्देशनमा बनेको फिल्म बगानको टोली यतिबेला देश दौडाहमा निस्किएको छ। आगामी
बगान करिश्माको जीवनसँग मिल्छ : सरोज खनाल Read More »
गायिका सुवर्ण सुवेदी नकर्मीद्वारा स्वरबद्ध प्यारो जीवनसाथी बोलको गीत ललितपुरमा आयोजित एक विशेष समारोहबीच ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता तथा गायक मदनकृष्ण
सुवर्णले ल्याइन् प्यारो जीवनसाथी Read More »
काभ्रे । सञ्चारकर्मी तथा अधिवक्ता सरिता सापकोटाको गीत रचनामा बाडुली बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा गायिका अनु चौधरीको
विक्रम साम्पाङको शब्दमा केही त बोली देऊ न बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ। गीतमा नरेश गुरुङको स्वर, शंकर थापा
अमेरिकामा खिचिएको गीत सार्वजनिक Read More »
लन्डन । युक्रेनकी एलीना स्विटोलिना र चेक गणतन्त्रकी मार्केटा भोन्डरुसोभा लन्डनमा जारी विम्बल्डन टेनिस प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । मंगलबार
स्विटोलिना र भोडुरुसोभा सेमिफाइनलमा Read More »
काठमाडौं । महिलातर्फको फिफा विश्वकप फुटबल प्रतियोगिता यही अर्को साता बिहीबारदेखि शुरु हुदैछ । यो प्रतियोगिताको नवौं संस्करण हो ।
महिला विश्वकप अर्को बिहीबारदेखि Read More »
काठमाडौं । एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगितामध्येको एक डुरान्ड कपमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले खेल्ने भएको छ । भारतको
डुरान्ड कपमा त्रिभुवन आर्मीले खेल्ने Read More »
काठमाडौं । नवीन न्यौपानेले सेनाको पुरुष टोली त्रिभुवन आर्मी फुटबल क्लब छाडेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) मा
नवीन आर्मी छाडेर एन्फामा Read More »
काठमाडौं । नेपाल पुलिस क्लबले सातौं प्रधामन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार चौथो जित हासिल
पुलिसको लगातार चौथो जित Read More »
न्युयोर्क, (एजेन्सी) । अमेरिकी राष्ट्रिय जिम्नास्टिक टोलीका पूर्व डाक्टर लारी नासरलाई कारागारमै चक्कुले प्रहार गरिएको छ । एक कैदीसँग आइतबार
यौन दुराचारी नासरमाथि चक्कु आक्रमण Read More »
लन्डन, (एजेन्सी) । रुसकी १६ वर्षीया मिरा एन्ड्रीभाको विम्बल्डन यात्रा समाप्त भएको छ । छनोटको रुपमा प्रतियोगितामा सहभागि भएकी एन्ड्रीभाले
मिरा पराजित, कीज क्वार्टरफाइनलमा Read More »
नेपालको फिल्म गुराँसले चेक गणतन्त्रमा आयोजित कार्लोभी भेरी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा जुरी अवार्ड जितेको छ। फेस्टिभलमै वल्र्ड प्रिमियर गरिएको गुराँस
नेपालको गुराँसलाई चेक गणतन्त्रमा अवार्ड Read More »
मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेन्ज २०२३ का विजेता १० भिडियो हध्रकध्रमा प्रदर्शन हुने भएको छ। प्रतियोगिताका विजेता भिडियोहरु पहिलोपटक
हङकङमा टुरिज्म फिल्म फेस्टिभल हुने Read More »
नारी टेलिभिजन एचडीले नेपालकै पहिलो महिला टेलिभिजन च्यानलको रुपमा हालै प्रसारण आरम्भ गरेको छ। फिल्म र मनोरञ्जनको पहिलो टेलिभिजन च्यानल
बाजुराबाट नारी टेलिभिजनको प्रसारण आरम्भ Read More »