भ्रष्टाचारले मक्किएका संरचना
कम्बल ओढेर घिउ खान माहिर हाम्रा शासक–प्रशासकहरु बाहिर एउटा कुरा गर्ने र भित्र ठ्याक्कै उल्टो काम गर्ने चरित्रका छन् । […]
भ्रष्टाचारले मक्किएका संरचना Read More »
कम्बल ओढेर घिउ खान माहिर हाम्रा शासक–प्रशासकहरु बाहिर एउटा कुरा गर्ने र भित्र ठ्याक्कै उल्टो काम गर्ने चरित्रका छन् । […]
भ्रष्टाचारले मक्किएका संरचना Read More »
देश विभिन्न कालखण्ड हुँदै यो अवस्थासम्म आइपुग्दा दिनानुदिन दुर्गतिको दिशातिर अगाडि बढिरहेको देखिन्छ । राजनीतिक पार्टीहरु सेवाभावले भन्दा पनि कमाइ
वर्तमान अवस्थामा राप्रपाको आवश्यकता र दायित्व Read More »
वि.सं. २०७३ जेठतिरको कुरा हो । सुस्ता, कालापानीलगायत सीमा विवाद सकेसम्म छिटो हल गर्न नेपाल–भारत उच्चस्तरीय संवाद भएको थियो ।
सीमा समस्या समाधानमा सुस्तता Read More »
नेपालको राजनीतिक इतिहासको कालखण्डमा पृथ्वीनारायण शाहले शुरुवात गरेको नेपाल एकीकरणको अभियान भीमसेन थापासम्म चल्यो । सो अवधिमा नेपालको राजनीतिक राज्यसत्ता
सन्दर्भ : पुष्पलाल स्मृति दिवस ‘नेपाल रत्न’ पुष्पलालको योगदान र हाम्रो दायित्व Read More »
विभिन्न आलेखहरूमार्पmत आफ्ना विचार पस्केर जनतालाई सुसूचित गराउने र सरकारबाट जानी नजानी भएका गलत क्रियाकलापको समय छँदै सुधार्न सम्मानजनक आलोचनात्मक
सधैँ लफडामा न्यायाधीश नियुक्ति Read More »
वर्तमान सरकार ठूला–ठूला भ्रष्टाचारजन्य घोटालाहरूमा भएको अनुसन्धानका कारण अल्प अवधिमा प्रशंसित बन्दै गएको छ । यी प्रकरणहरूमा अनुसन्धान गर्दै जाँदा
दण्डहीनता, भ्रष्टाचार र ठूला घोटालामा प्रहरी अनुसन्धान Read More »
डा. बाबुराम भट्टराईविनाको समाजवादी मोर्चालाई भगवान्विनाको भागवत ठान्नेहरु धेरै छन् । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. भट्टराई समाजवादी
बाबुरामविनाको समाजवादी मोर्चा… Read More »
नेपालको राजनीतिक नेतृत्वले कहिल्यै पनि यहाँको कर्मचारीतन्त्रलाई शक्तिशाली बनाउन चाहेन । कर्मचारीतन्त्र शक्तिशाली बनेमा आफ्ना गलत खालका स्वार्थ र रुचि
प्रशासनलाई थला पार्न खोज्दा कुँजिएको राजनीति Read More »
पौराणिक ग्रन्थ महाभारतमा वर्णित कथाअनुसार महाभारतका एक प्रमुख पात्र भीष्मको प्रतिज्ञा थियो– जीवनभर विवाह नगर्ने, इमानदारीपूर्वक राजसिंहासनको संरक्षक भएर सेवा
राजनीतिका किरिया कसम Read More »
गोरखा जिल्लाको हिमालपारिका बस्ती चुमनुब्री गाउँपालिकाले परम्परागत औषधोपचार प्रणाली ‘आम्ची (सोवारिग्पा)’ संरक्षण तथा व्यवस्थापनका लागि ‘ऐन २०७९’ निर्माण गरेको छ
परम्परागत औषधोपचार प्रणाली ‘आम्ची (सोवारिग्पा)’ को कानुन Read More »
नेपाल कृषिजन्य उत्पादनमा आधारित एक कृषिप्रधान मुलुक हो । नेपालका आम–जनताको जीवन निर्वाहको मूल आधारस्रोत कृषिमै आत्मनिर्भर रहेको छ ।
देशका किसान, उत्पादन र बिचौलिया सरकार Read More »
सम्भवतः तीन वर्षअघि व्यवस्थापन विषयका एक गुरु विनय लामिछानेले आपूmले लगानी गरेका केही व्यवसायहरु निरन्तर घाटामा जान थालेपछि उत्पन्न तनावका
बालअधिकार संरक्षणमा वर्तमान संविधान र कानुन Read More »
नेपाल आमाका होनाहार पुत्र हुन् आदिकवि भानुभक्त आचार्य । ती पुरुष जसले नेपाली साहित्य फाँटमा पाइला हाली रित्तो रहेको नेपाली
सन्दर्भ : भानु जयन्ती नेपाली वाङ्मयका एक अगुवा पुरुष Read More »
केही समयअघिसम्म यो कोरोना महामारीले गर्दा सबैमा त्रास छाएको थियो । सबैको दृष्टिकोण फरक भइसकेको थियो । भगवान्प्रति विश्वास गर्न
तपाईंको जग बलियो छ कि छैन ! Read More »
‘बिन्ती डिठ्ठा विचारीसित म कति गरुँ चुप रहन्छन् नबोली बोल्छन् ता स्याल गरे झैं अति पछि छिनछिन भन्छन् भोलिभोलिकि ता
सन्दर्भ : २१० औं भानु जयन्ती : भानुभक्तीय साहित्यको सामयिकता Read More »
परिवर्तनमा प्रसन्न हुने व्यक्तिले यसका ‘साइड इफेक्ट’ अर्थात् दुष्प्रभावलाई पनि बिर्सनु हुन्न । पछिल्लो समय युवा पुस्तामा आत्महत्याको जुन लहर
जनताको आत्महत्या नेताको सर्वसत्ता Read More »
भर्खरै एसईईको नतिजा आएको छ । देश बधाईमय, लड्डुमय र चकलेटमय भएको छ । सामाजिक सञ्जालले भरपूर व्यापारिक विषय पाएका
एसईईको नतिजा आयो नि ! Read More »
शिक्षाको महत्व नबुझ्ने अहिले संसारमा सायदै कोहि होलान् । तर समय परिस्थिती अनुसार शिक्षाको स्वरुप , तरिका , श्रोत, साधन
विद्यालयमा व्यवस्थापन पक्षको ११ महत्व र दायीत्व Read More »
ग्रेडिङ्ग प्रणालीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भैसकेको छ । बिभिन्न ग्रेड प्राप्त गरेका विद्यार्थी र उनीहरुको अभिभावकमा
गरी खाने शिक्षा प्राबिधिक Read More »
एसइईको परीक्षाको नतिजापछि विद्यार्थीहरूमा कुन विषय पढ्ने भन्ने चिन्ता र अन्योल उत्पन्न हुन्छ । पढ्ने विषय छनोटमा विद्यार्थीहरूलाई मात्र तनाव
एसइईपछिको विषय छनोट Read More »
परीक्षाफल प्रकाशित भएको एकसाता भएकोछ । कलेज सञ्चालक कक्षा ११ मा नयाँ विद्यार्थी भित्र्याउन ब्यस्त छन् । कोही विज्ञापन गरेर
एसईईपछिको गन्तब्य- भर्नाको चटारो Read More »
केही महिनाको अन्तरमा दुईजना बहालवाला सचिव पक्राउ परे । तर दुईजनाको पक्राउको सन्दर्भ भने नितान्त फरक छ । एउटा पक्राउ
निजामतीमा सचिव पक्राउले सिर्जना गरेका प्रश्नहरु Read More »
‘असार’ शब्दले ‘सार नभएको’ भन्ने अर्थ पनि बुझाउँछ । तर महिना बुझाउने ‘असार’चाहिँ ज्यादै सारवान् छ । यो महिनाले हामीलाई
सारवान् बन्न नसकेको असार Read More »
नेपालको संविधानले समाजवाद उन्मुख शासन प्रणालीको प्रावधान राखेको छ । संविधान निर्माण गर्ने क्रममा प्रत्यक्ष सहभागी रहेका सबै दलहरूको समाजवादप्रतिको
समाजवादी मोर्चा बेमौसमको खेती Read More »
गोरखाको चुमनुब्री गाउँपालिका हिमालपारि तिब्बतको सिमानामा पर्छ । यस गाउँपालिकाको वार्ड नं. ३ घट्टेखोलासम्म कच्ची सडक पुगेको छ । म
गोरखाको चुमनुब्रीमा स्याग्या (अहिंसा) कानुन Read More »
बिरालो कति किसिमका हुन्छन् र कति किसिमका बनाइन्छन् ? कि त बिरालो विशेषज्ञलाई थाहा होला, कि त बिरालोको अनुसन्धानमा लागेका
राजनीतिक ‘ढाडे बिरालाहरु’को वर्चश्व Read More »
विश्वभरमा फैलिएको मंकीपक्सको संक्रमण नेपालमा पनि पहिलोपटक एक ६० वर्षीया विदेशी महिलामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको
मंकीपक्स संक्रमण : लक्षण, उपचार र रोकथाम Read More »
नेपालको संविधान २०७२, भाग–४ राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वअन्तर्गत सहकारीको सहभागिताका सम्बन्धमा उल्लेख गरिएको छ । समाजवाद उन्मुख अर्थतन्त्रको
कसरी बढाउने सहकारीप्रतिको विश्वास ? Read More »
पञ्चायतकालका चर्चित राजनीतिज्ञ रुपचन्द्र विष्ट मकवानपुरका गाउँँमा जाँँदा सर्वसाधारणले उनका लागि चामलको भात पकाउँथे र आफ्ना लागि ढिँडो बनाउँथे ।
रोपाइँमा नेताको नौटंकी र उपेक्षित किसान Read More »
आदरणीय महामन्त्रीज्यूहरू,नेपाली कांग्रेसकेन्द्रिय कार्यालय नेपाली कांग्रेसको योजना निर्माणमा प्रजातान्त्रिक समाजवाद प्राप्तिका निम्ति राष्टिय संकल्प निर्माण गर्नुपर्ने आवश्यकता महसुस गरी यो
कांग्रेस महामन्त्रीहरुलाई खुलापत्र Read More »