शिवराज साझेदारी वन उपभोक्ता समितिद्वारा बहादुरगञ्जस्थित सडक डिभाइडरमा वृक्षारोपण

शिवराज साझेदारी वन उपभोक्ता समितिद्वारा बहादुरगञ्जस्थित सडक डिभाइडरमा वृक्षारोपण

वातावरण संरक्षण तथा बहादुरगञ्ज बजारको सौन्दर्यीकरण गर्ने उद्देश्यले शिवराज साझेदारी वन उपभोक्ता समितिले बहादुरगञ्जस्थित सडक डिभाइडरमा वृक्षारोपण कार्यक्रम सुरु गरेको छ।
कार्यक्रमअन्तर्गत डिभाइडरमा सुन्दरी प्रजातिका बिरुवा रोपिएको छ। रोपिएका बिरुवाको संरक्षणका लागि फलामको सुरक्षा घेरा (ट्री गार्ड) समेत जडान गरिएको छ। कार्यक्रममा समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
समितिले हरियाली प्रवर्द्धन, वातावरणीय सन्तुलन कायम राख्ने तथा बहादुरगञ्ज बजारलाई थप आकर्षक र हराभरा बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको जनाएको

Leave a Comment

Your email address will not be published. Required fields are marked *