रसुवा बाढीमा ४६९ जनाको शव भेटियो, २८ प्रहरी अझै सम्पर्कविहीन

रसुवा बाढीमा ४६९ जनाको शव भेटियो, २८ प्रहरी अझै सम्पर्कविहीन

रसुवा — रसुवामा आएको बाढी तथा विपद्का घटनामा हालसम्म ४६९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अपडेटअनुसार खोज तथा उद्धार कार्य जारी रहेको छ।
विपद् प्रभावित क्षेत्रमा ८ हजार ३४७ जना प्रहरी परिचालन गरिएको छ भने २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्।
बाढी तथा विपद्का कारण १ हजार ५४५ जना घाइते तथा उद्धार गरिएको प्रहरीले जनाएको छ। यस्तै, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या ८४ जना रहेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *